Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

सवारी चालक अनुमति पत्रको लागि नयाँ दर्ता

लाग्ने समय

सोमबार देखि बिहिवार सम्म

शुल्क

५००/-

जिम्मेवार कर्मचारी/शाखा बायोमेट्रिक दर्ता शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी

अनलाइन मार्फत भरिएको फाराम
सक्कल नागरिकता

सोमबार देखि बिहिवार सम्म

2

सवारी चालक अनुमति पत्रको लागि वर्ग थप

लाग्ने समय

सोमबार देखि बिहिवार सम्म

शुल्क

५००/-

जिम्मेवार कर्मचारी/शाखा बायोमेट्रिक दर्ता शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी

अनलाइन मार्फत भरिएको फाराम
सक्कल सवारी चालक अनुमति पत्र
3

सवारी चालक अनुमति पत्रको नविकरण र प्रतिलिपि

लाग्ने समय
शुल्क
  • वर्ग A/K: रु. १,५००
  • वर्ग B/D: रु. २,०००
  • वर्ग E/F: रु. २,५००
  • हेभि र मेशिनरी सबै: ३,०००
  •  (जरिवाना लाग्ने भएमा नियमानुसार)
  • नोटः प्रतिलिपीको लागि नविकरण सहित गर्नुपर्ने सहित भएमा नविकरण राजश्व सहित थप दस्तुर रु ५००/- 
  • अन्यको हकमा प्रतिलिपिको लागि ५००/- राजश्व लाग्छ । 
जिम्मेवार कर्मचारी/शाखा नविकरण शाखा (कोठा नं - 4)
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी
  • नागरिकताको सक्कल र प्रतिलिपि
  • सवारी चालक अनुमति पत्र सक्कल र प्रतिलिपि
  • हराएको लाइसेन्स (यस कार्यालयबाट जारी भएको) को हकमा ट्राफिक कार्यालयको सिफारिस
4

लिखित परीक्षा

लाग्ने समय

सूचना बमोजिम

शुल्क
जिम्मेवार कर्मचारी/शाखा परिक्षा शाखा (कोठा नं - 11)
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी

राजश्व दाखिला गरेको भौचर
सक्कल नागरिकता
5

प्रयोगात्मक (ट्रायल) परीक्षा

लाग्ने समय

सूचना बमोजिम

शुल्क

सूचना बमोजिम

जिम्मेवार कर्मचारी/शाखा प्रयोगात्मक परिक्षा शाखा
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी

राजश्व दाखिला गरेको भौचर
सक्कल नागरिकता
6

प्रमाणिकरण

लाग्ने समय

कार्यालय खुल्ने सबै दिन

शुल्क

रु. १,५००

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा (कोठा नं - 10)
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी

लाइसेन्सको प्रतिलिपि
नागरिकताको प्रतिलिपि
पासपोर्टको प्रतिलिपि
7

राजश्व दाखिला

लाग्ने समय

कार्तिक १६ बाट माघ १५ गते सम्मः आइतबारदेखि बिहीबार २.०० बजेसम्म, शुक्रबार १२.०० सम्म

अन्य समयमा कार्यालय खुल्ने समयमाः आइतबारदेखि बिहीबार ३.०० बजेसम्म, शुक्रबार १२.३० सम्म

 

शुल्क
जिम्मेवार कर्मचारी/शाखा राजश्व शाखा (कोठा नं - 9)
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी

पहिले राजश्व तिरेको भौचर वा लाइसेन्सको लागि भरिएको फर्म वा लाइसेन्स
8

लाइसेन्स वितरण

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा वितरण शाखा (कोठा नं - 7)
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी
राजश्व दाखिला गरेको भौचर वा लाइसेन्स
9

गुनासो सुनुवाइ

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी
कार्यालय प्रमुख
10

ट्रायल पासको राजश्व

लाग्ने समय
शुल्क

बर्ग A/K नयाँ मोटरसाइकल/ स्कुटर को लागि रु१५००/-

बर्ग B नयाँ कार/जिप/डेलिभरी भ्यान नयाँको लागिः २०००/-

बर्ग E ट्राक्टर ट्रायल पासको लागिः २५००/-

थप बर्गको लागि रु ५००/- लाग्ने 

जिम्मेवार कर्मचारी/शाखा राजश्व शाखा (कोठा नं - 9)
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी
ट्रायल पास भएको प्रमाणित रसिद

ट्रायल पास भएको मितिले ७ दिन पछि कार्यालय खुलेको बिहान ८ बजे देखि राजश्व लिने समय सम्म । 

11

रिट्रायलको राजश्व

लाग्ने समय
शुल्क

५००/-

जिम्मेवार कर्मचारी/शाखा राजश्व शाखा (कोठा नं - 9)
गुनासो सुन्ने कर्मचारी सिर्जना सुवेदी
आबेदन नम्बर खुल्ने कागज ।

ट्रायल फेल भएपछिको शुक्रबार

पछिल्लो अपडेट गरिएको : 2083-02-26 04:29:47

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

Powered By: ProActive Developers