Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+
QR Scan गरी License Search गर्नुहुन अनुरोध छ।
मिति २०८३/०१/०२ देखी २०८३/०१/२८ (2026 April 15 to 2026 May 11) सम्म नविकरण, नयाँ तथा बर्ग थप (Trail Pass) गरी राजश्व बुझाएकाको License वितरण सम्वन्धी सूचना ।
शुक्रवार, शनिवार र आइतवारको कार्यालय सम्पर्क मिति (Visit Date) सोमवार सारिएको सम्वन्धमा ।
सूचिकृत फर्म/कम्पनीहरुले २०८३ साल जेठ महिनामा हुने ट्रायल परीक्षामा सवारीसाधन उपलब्ध गराउने सम्बन्धी सूचना।
२०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ सम्म राजश्व बुझाउनुभएका १ लाख ९२ हजार १६४ जनाको नामावली
वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३।०२।२७ गते बुधावार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली ।
11 घण्टा अगाडी
26 जेष्ठ
वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३।०२।२६ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
वर्ग B (Car, Jeep,Van) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३।०२।२२ गते शुक्रबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली ।
5 दिन अगाडी
21 जेष्ठ
वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३।०२।२२ गते शुक्रबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
5 दिन अगाडी
21 जेष्ठ
वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३।०२।२१ गते विहिबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली ।
6 दिन अगाडी
20 जेष्ठ
वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३।०२।२० गते बुधबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
7 दिन अगाडी
19 जेष्ठ
वर्ग A-Motorcycle को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८३।०२।२८ गते बिहिबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
22 घण्टा अगाडी
26 जेष्ठ
वर्ग K-Scooter को रिट्रायलका लागि राजस्व जम्मा गरेका र २०८३-०२-२२ गतेको लिखित नतिजा सूचनामा पास भएका मध्ये मिति २०८३-०२-३१ गते आईतबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
वर्ग K-Scooter को रिट्रायलका लागि राजस्व जम्मा गरेका र २०८३-०२-२२ गतेको लिखित नतिजा सूचनामा पास भएका मध्ये मिति २०८३-०२-२७ गते बुधबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
वर्ग B-(Car, Jeep, Van) को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८३।०२।२९ गते शुक्रबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
वर्ग B-(Car, Jeep, Van) को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८३।०२।२८ गते विहिबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
वर्ग B-(Car, Jeep, Van) को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८३।०२।२७ गते बुधबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
सिर्जना सुवेदी
सिर्जना सुवेदी

शाखा अधिकृत

गोविन्द चौधरी
गोविन्द चौधरी

अधिकृत सातौं

सूचना अधिकारी

9856038335

कर्मचारी विवरण
वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३।०२।२७ गते बुधावार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली ।
11 घण्टा अगाडी
26 जेष्ठ
वर्ग A-Motorcycle को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८३।०२।२८ गते बिहिबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
22 घण्टा अगाडी
26 जेष्ठ
वर्ग K-Scooter को रिट्रायलका लागि राजस्व जम्मा गरेका र २०८३-०२-२२ गतेको लिखित नतिजा सूचनामा पास भएका मध्ये मिति २०८३-०२-३१ गते आईतबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
वर्ग K-Scooter को रिट्रायलका लागि राजस्व जम्मा गरेका र २०८३-०२-२२ गतेको लिखित नतिजा सूचनामा पास भएका मध्ये मिति २०८३-०२-२७ गते बुधबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
वर्ग B-(Car, Jeep, Van) को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८३।०२।२९ गते शुक्रबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
वर्ग B-(Car, Jeep, Van) को रिट्रायलका लागि राजस्व जम्मा गरेका मध्ये मिति २०८३।०२।२८ गते विहिबार रिट्रायल (पुनः प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
23 घण्टा अगाडी
26 जेष्ठ
उपयाेगी लिंकहरू

आधिकारिक मेल

मन्त्रालयको अधिकारिक इमेल चेक गर्नुहोस

कर्मचारी विवरण

कार्यालयको कर्मचारी विवरण हेर्नुहोस

नागरिक वडापत्र

हामीले प्रवाह गर्ने सेवाको जानकारी

नागरिक वडापत्रको प्रकार
सवारी चालक अनुमति पत्रको लागि नयाँ दर्ता

कोठा नं : 2 सोमबार देखि बिहिवार सम्म | ५००/- |

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

सवारी चालक अनुमति पत्रको लागि वर्ग थप

कोठा नं : 2 सोमबार देखि बिहिवार सम्म | ५००/- |

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

सवारी चालक अनुमति पत्रको नविकरण र प्रतिलिपि

कोठा नं : 4 वर्ग A/K: रु. १,५०० वर्ग B/D: रु. २,००० वर्ग E/F: रु. २,५०० हेभि र मेशिनरी सबै: ३,०००  (जरिवाना लाग्ने भएमा नियमानुसार) नोटः प्रतिलिपीको लागि नविकरण सहित गर्नुपर्ने सहित भएमा नविकरण राजश्व सहित थप दस्तुर रु ५००/-  अन्यको हकमा प्रतिलिपिको लागि ५००/- राजश्व लाग्छ ।  |

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

लिखित परीक्षा

कोठा नं : 11 सूचना बमोजिम |

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

प्रयोगात्मक (ट्रायल) परीक्षा

सूचना बमोजिम | सूचना बमोजिम |

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

प्रमाणिकरण

कोठा नं : 10 कार्यालय खुल्ने सबै दिन | रु. १,५०० |

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

राजश्व दाखिला

कोठा नं : 9 कार्तिक १६ बाट माघ १५ गते सम्मः आइतबारदेखि बिहीबार २.०० बजेसम्म, शुक्रबार १२.०० सम्म अन्य समयमा कार्यालय खुल्ने समयमाः आइतबारदेखि बिहीबार ३.०० बजेसम्म, शुक्रबार १२.३० सम्म   |

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

लाइसेन्स वितरण

कोठा नं : 7

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

गुनासो सुनुवाइ

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

ट्रायल पासको राजश्व

कोठा नं : 9 बर्ग A/K नयाँ मोटरसाइकल/ स्कुटर को लागि रु१५००/- बर्ग B नयाँ कार/जिप/डेलिभरी भ्यान नयाँको लागिः २०००/- बर्ग E ट्राक्टर ट्रायल पासको लागिः २५००/- थप बर्गको लागि रु ५००/- लाग्ने  |

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

रिट्रायलको राजश्व

कोठा नं : 9 ५००/- |

गुनासो सुन्ने कर्मचारी : सिर्जना सुवेदी

पछिल्लो अपडेट गरिएको : 2083-02-26 04:29:47

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

Powered By: ProActive Developers