Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

भर्खरै अध्यावधिक सामाग्रीहरु

   फिल्टर हटाउनुहोस

अध्यावधिक गरिएको विवरण फाईलहरु एक्सन
2082-08-17 Zen-Z आन्दोलनका कारण स्थगित भएका लिखित/ ट्रायल/ रिट्रायल परीक्षाहरू पुनः सञ्चालन हुने सम्बन्धी सूचना।
अन्य सूचना 2 महिना अगाडी
2082-08-15 मिति २०८२।५।२३ गते सञ्चालित लिखित परीक्षा रद्द भई पुनः लिखित परीक्षा दिनुपर्ने र मिति २०८२।५।२३ गते वर्ग A/K (Motorcycle/Scooter) का लागि दर्ता भई राजश्व जम्मा गरेका मध्ये मिति २०८२ मंसिर २१ गते आइतबार लिखित परीक्षा हुने परीक्षार्थीहरूको नामावली।
लिखित परीक्षा सूचना 2 महिना अगाडी
2082-08-15 वर्ग B(Car, Jeep, Van) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका परीक्षार्थीमध्ये मिति २०८२।८।२३ गते मंगलबार रिट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली
2082-08-15 वर्ग B(Car, Jeep, Van) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका परीक्षार्थीमध्ये मिति २०८२।८।२२ गते सोमबार रिट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
2082-08-15 वर्ग B(Car, Jeep, Van) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका परीक्षार्थीमध्ये मिति २०८२।८।२१ गते आइतबार रिट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
2082-08-15 वर्ग A(Motorcycle) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका परीक्षार्थीमध्ये मिति २०८२।८।२२ गते सोमबार रिट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
2082-08-15 वर्ग K(Scooter) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका र मिति २०८२ भाद्र २७ गते शुक्रबार ट्रायल हुने भनी सूचना प्रकाशित भएकोमा सो परीक्षा स्थगित भएका मध्ये मिति २०८२।८।२३ गते मंगलबार ट्रायल परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
2082-08-15 वर्ग K(Scooter) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका र मिति २०८२ भाद्र २७ गते शुक्रबार ट्रायल हुने भनी सूचना प्रकाशित भएकोमा सो परीक्षा स्थगित भएका मध्ये मिति २०८२।८।२१ गते आइतबार ट्रायल परीक्षा हुने परिक्षार्थीहरुको नामावली।
2082-08-15 मिति २०८२ भाद्र २४ गते वर्ग B(Car, Jeep, Van) को प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन हुने भनी सूचना प्रकाशित भएकोमा सो दिनको ट्रायल परीक्षा स्थगित गरिएको र पुनः मिति २०८२ मंसिर १९ गते शुक्रबार ट्रायल परीक्षा हुने सम्बन्धी परीक्षार्थीको नामावलीसहितको सूचन
2082-08-15 मिति २०८२ भाद्र २४ गते वर्ग A(Motorcycle) को प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन हुने भनी सूचना प्रकाशित भएकोमा सो दिनको ट्रायल परीक्षा स्थगित गरिएको र पुनः मिति २०८२ मंसिर १९ गते शुक्रबार ट्रायल परीक्षा हुने सम्बन्धी परीक्षार्थीको नामावलीसहितको सूचना।
2082-08-15 मिति २०८२ भाद्र २३ गते वर्ग B(Car, Jeep, Van) को प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन भएकोमा सो दिनको ट्रायल परीक्षा रद्द गरिएको र पुनः मिति २०८२ मंसिर १७ गते बुधबार ट्रायल परीक्षा हुने सम्बन्धी परीक्षार्थीको नामावलीसहितको सूचना।
2082-08-15 मिति २०८२ भाद्र २३ गते वर्ग A(Motorcycle) को प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन भएकोमा सो दिनको ट्रायल परीक्षा रद्द गरिएको र पुनः मिति २०८२ मंसिर १७ गते बुधबार ट्रायल परीक्षा हुने सम्बन्धी परीक्षार्थीको नामावलीसहितको सूचना।
2082-08-14 रिट्रायलको लागि राजश्व जम्मा गर्ने सम्बन्धी सूचना।
अन्य सूचना 2 महिना अगाडी
2082-08-11 नयाँ दर्ता, ट्रायल/रिट्रालय लगायत सेवा सूचारू भएको सम्बन्धी सूचना।
अन्य सूचना 2 महिना अगाडी
2082-08-10 परीक्षा रद्द गरिएको सम्बन्धी सूचना।
अन्य सूचना 2 महिना अगाडी
2082-07-30 सेवा सूचारू सम्बन्धमा।
अन्य सूचना 3 महिना अगाडी
2082-07-20 सवारी चालक अनुमति पत्र (Smart Driving License) लिन आउने सम्बन्धी सूचना।
अन्य सूचना 3 महिना अगाडी
2082-06-07 यातायात व्यवस्था कार्यालयहरूको सेवा प्रवाह सम्बन्धी अत्यन्त जरुरी सूचना।
अन्य सूचना 5 महिना अगाडी
2082-06-03 सरसमान फिर्ता गर्ने सम्बन्धी सूचना।
अन्य सूचना 5 महिना अगाडी
2082-05-31 हार्दिक आभारसहित सरसमान फिर्ताको लागि विनम्र अनुरोध!
अन्य सूचना 5 महिना अगाडी
2082-05-30 सरसफाई कार्यमा सहयोगको लागि हार्दिक अनुरोध।
अन्य सूचना 5 महिना अगाडी
2082-05-23 सेवा स्थगित गरिएको सम्बन्धी सूचना।
अन्य सूचना 5 महिना अगाडी
2082-05-22 वर्ग A/K (Motorcycle/Scooter) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८२।५।२३ गते सोमबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
लिखित परीक्षा सूचना 5 महिना अगाडी
2082-05-20 मिति २०८२।५।१६ गतेदेखि मिति २०८२।५।२० गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
लिखित नतिजा 5 महिना अगाडी
2082-05-20 मिति २०८२।५।१५ देखि २०८२।५।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग (B-Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।५।२४ गते मंगलबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
2082-05-20 मिति २०८२।५।१५ देखि २०८२।५।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग (B-Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।५।२३ गते सोमबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
2082-05-20 मिति २०८२।५।१५ देखि २०८२।५।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग (B-Car, Jeep, Van) का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।५।२२ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
2082-05-20 मिति २०८२।५।१५ देखि २०८२।५।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग A-Motorcycle का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।५।२४ गते मंगलबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
2082-05-20 मिति २०८२।५।१५ देखि २०८२।५।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग A-Motorcycle का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।५।२३ गते सोमबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
2082-05-20 मिति २०८२।५।१५ देखि २०८२।५।१८ गतेसम्म वर्ग थप/ नयाँ दर्ता वर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८२।५।२७ गते शुक्रबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
पछिल्लो अपडेट गरिएको : 2082-11-04 15:55:34

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Powered By: ProActive Developers