Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

बायोमेट्रिक/दर्ताको लागि कार्यालय सम्पर्क मिति (Office Visit Date) सारिएको सम्बन्धी सूचना।

6 महिना अगाडी

2081-09-09


IMG_20241224_WA0000(1).jpg तस्बिर :

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न (वर्ग थप र नयाँ) अनलाइन मार्फत आवेदन दिई मिति २०८१।९।१० गते बुधबार कार्यालय सम्पर्क मिति (Office Visit Date) लिएका आवेदकहरुको लागि उक्त दिनमा सार्वजनिक विदा परेको हुँदा मिति २०८१।९।१४ गते आइतबार बायोमेट्रिक एवं दर्ता हुने गरी कार्यालय सम्पर्क मिति (Visit Date) सारिएको व्यहोरा अनुरोध छ।

 पुनश्चः बायोमेट्रिकको लागि कार्यालयमा बिहान ८.०० बजेबाट नै सेवा सुरु हुने हुँदा सोही बमोजिम सेवा लिई लाभान्वित हुनुहुन सम्बन्धित सेवाग्राहीहरुमा अनुरोध छ।

अन्य सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2082-03-16 12:45:26

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Powered By: ProActive Developers