3 महिना अगाडी
2082-01-29
उपरोक्त सम्बन्धमा यस कार्यालयबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न (वर्ग थप र नयाँ) अनलाइन मार्फत आवेदन दिई मिति २०८२।१।२९ गते सोमबारको लागि कार्यालय सम्पर्क मिति छनौट गरेका आवेदकहरुको लागि उक्त दिन सार्वजनिक बिदा रहेको हुँदा उक्त दिनको कार्यालय सम्पर्क मिति (Visit Date) २०८२।१।३० गते मंगलबारको लागि सारिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
साथै बायोमेट्रिकको लागि कार्यालयमा बिहान ८.०० बजेबाट नै सेवा सुरु हुने हुँदा सोही बमोजिम सेवा लिई लाभान्वित हुनुहुन सम्बन्धित सेवाग्राहीहरुमा अनुरोध छ।
- कार्यालय प्रमुख
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers