Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०८३।१।२ गतेदेखि मिति २०८३।१।४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा

4 दिन अगाडी

2083-01-04


मिति २०८३।१।२ गतेदेखि मिति २०८३।१।४ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरु मध्ये वर्ग K को ट्रायल (प्रयोगात्मक) परीक्षा मिति २०८३।१।११ गते, वर्ग A को ट्रायल परीक्षा मिति २०८३।१।७ र ८ गते तथा वर्ग B को ट्रायल परीक्षा मिति २०८३।१।७ र ८ गते बिहान ९.३० बजेदेखि सुरु हुने हुँदा आआफ्नो पालो परेको दिनमा उपस्थित हुनुहोला।
२. प्रयोगात्मक परीक्षाको लागि प्रत्येक दिन र वर्गको लागि छुट्टाछुट्टै नामावली अर्को सूचनामा प्रकाशित गरिएको छ। उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी भएमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
३.परीक्षार्थीहरुले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. नामावली डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।

फाईलको नाम डोउनलोड
AKB_17_WrittenTestReport.pdf

लिखित नतिजा


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-07 14:38:50

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Powered By: ProActive Developers