Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०८०।०३।२४ गतेदेखि मिति २०८०।०३।२७ गतेसम्म थप बर्ग B-Car/Van/Jeep का लागि राजश्व बुझाएका मध्ये मिति २०८०।०४।०१ गते सोमबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।

9 महिना अगाडी

2080-03-31


मिति २०८०।०३।२४ गतेदेखि मिति २०८०।०३।२७ गतेसम्म थप बर्ग B-Car/Van/Jeep का लागि राजश्व बुझाएका मध्ये मिति २०८०।०४।०१ गते सोमबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान ८.३० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान ८.३० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ ।
३. वर्ग B-Car/Van/Jeep को ट्रायल परीक्षा मिति २०८०।०३।३१ गते आइतबार, मिति २०८०।०४।०१ गते सोमबार र मिति २०८०।०४।०२ गते मंगलबार तीन दिन हुने हुँदा आआफ्नो पालो परेको दिनमा मात्रै नामावली अनुसार उपस्थित हुनुहोला। उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
४. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
६. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
७. फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।

फाईलको नाम डोउनलोड
B_mon_TrailTestSchedulereport(2).pdf

ट्रायल परिक्षा


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2081-01-16 15:27:56

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Powered By: ProActive Developers