1 महिना अगाडी
2082-08-19
मिति २०८२ मंसिर २१ गते आइतबार तपसीलबमोजिम लिखित परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।
१. मिति २०८२।५।२३ गते सञ्चालित लिखित परीक्षा रद्द भई पुनः लिखित परीक्षा दिनुपर्ने सबै आवेदकहरु
२. मिति २०८२।५।२३ गते वर्ग A/K (Motorcycle/Scooter) का लागि दर्ता भई राजश्व जम्मा गरेका मध्ये वर्ग A र K का आवेदकहरू (वर्ग B को लिखित परीक्षाको लागि पछि अर्को सूचना प्रकाशित गरिनेछ)
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers