3 महिना अगाडी
2082-01-22
उपरोक्त सम्बन्धमा मिति २०८२।१।२२ गते तोकिएको वर्ग B(Car, Jeep, Van) को प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन भईरहँदा अचानक हावाहुरीसहितको पानी परेका कारण ट्रायल सञ्चालन गर्न नसकिएको हुँदा ट्रायल दिनको लागि हाँजिर गरिसकेका तर ट्रायल हुन बाँकी आवेदकको ट्रायल मिति २०८२।१।२३ गते मंगलबार बिहान ७.०० देखि ८.०० बजेसम्म सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
नि.कार्यालय प्रमुख
फाईलको नाम | डोउनलोड |
---|---|
Scan2025_05_05_170306.jpg |
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers