Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

रिट्रायलको लागि राजश्व जम्मा गर्ने सम्बन्धी सूचना।

6 दिन अगाडी

2082-08-14


यस यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीबाट मिति २०८२ भाद्र २३ गते अगाडी ट्रायल परीक्षा दिई फेल भएका सेवाग्राहीहरुको लागि मिति २०८२ मंसिर १४ देखि १९ गतेसम्म बिहान ८.०० बजेबाट दिउँसो २.३० बजेसम्म (शुक्रबार १२.३० सम्म) रिट्रायलको लागि राजश्व बुझाउने व्यवस्था मिलाइएको हुँदा सोहीबमोजिम रिट्रायल दिन इच्छुक सेवाग्राहीहरूले रिट्रायलको लागि राजश्व जम्मा गर्नुहुन अनुरोध छ। सो मितिमा राजश्व जम्मा गर्ने सेवाग्राहीहरूको ट्रायल परीक्षा मिति २०८२ मंसिर २३ गतेदेखि २६ गतेसम्म हुनेछ। ट्रायल सम्बन्धी नामावलीसहितको सूचना पछि पुनः प्रकाशित गरिनेछ।

अन्य सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2082-08-15 12:59:56

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Powered By: ProActive Developers