Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

बायोमेट्रिकको लागि सम्पर्क मिति (Visit Date) सारिएको सम्बन्धमा

बायोमेट्रिक दर्ता शाखा

6 महिना अगाडी

2080-07-10


सूचना! सूचना!! सूचना!!!

 

विषयः बायोमेट्रिकको लागि सम्पर्क मिति (Visit Date) सारिएको सम्बन्धमा

 

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न (वर्ग थप र नयाँ) अनलाइन मार्फत आवेदन दिई सार्वजनिक दिनको दिनमा कार्यालय सम्पर्क मिति (Visit date) लिनुभएका आवेदकहरुको तपसील बमोजिम सम्पर्क मिति सारिएको व्यहोरा अनुरोध छ। साथै बायोमेट्रिकको लागि कार्यालयमा बिहान ८.०० बजेबाट नै सेवा सुरु हुने हुँदा सोही बमोजिम सेवा लिई लाभान्वित हुनुहुन सम्बन्धित सेवाग्राहीहरुमा अनुरोध छ।

तपसील

क्र.सं.

पुरानो सम्पर्क मिति

नयाँ सम्पर्क मिति

२०८०।७।५ गते आइतबार

२०८०।७।१२ गते आइतबार

२०८०।७।६ गते सोमबार

२०८०।७।१३ गते सोमबार

२०८०।७।७ गते मंगलबार

२०८०।७।१४ गते मंगलबार

२०८०।७।८ गते बुधबार

२०८०।७।१५ गते बुधबार

फाईलको नाम डोउनलोड
WhatsApp_Image_2023_10_27_at_1.31.38_PM.jpeg

पछिल्लो अपडेट गरिएको : 2081-01-16 15:27:56

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Powered By: ProActive Developers