4 दिन अगाडी
2082-11-04
मिति २०८२ फागुन ६ र ७ गते नेपाल सरकारबाट सार्वजनिक बिदा दिइएको भए तापनि यस कार्यालयबाट सञ्चालन हुने तोकिएका ट्रायल/रिट्रायल (प्रयोगात्मक) का परीक्षाहरू तोकिएबमोजिम सो सार्वजनिक बिदाका दिनमासमेत यथावत रुपमा नै सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers