Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

सवारी चालक अनुमति पत्र (Smart Driving License) लिन आउने सम्बन्धी सूचना।

2 दिन अगाडी

2082-07-20


यातायात व्यवस्था विभाग, काठमाडौँबाट 2022 December 31 सम्मको सवारी चालक अनुमति पत्र (Smart Driving License) वितरणको लागि कार्यालयमा प्राप्त भएकोमा मिति २०८२ भदौ २४ गते यस कार्यालयमा भएको आगजानी, तोडफोड तथा लुटपाटमा उक्त सवारी चालक अनुमतिपत्रहरू नष्ट भएको व्यहोरा सम्बन्धित सबैमा जानकारिको लागि अनुरोध  छ। यद्यपि सो दिनको आगजानी, तोडफोड तथा लुटपाटको क्रममा समेत सुरक्षित रहेका र विभिन्न व्यक्तिहरूले प्राप्त गरी कार्यालयमा फिर्ता दिनुभएका तपसीलका सवारी चालक अनुमति पत्रहरू आजैका मितिबाट कार्यालय समयमा कार्यालयमा स्वयं वा एकाघरको परिवारका सदस्यले आफ्नो परिचय खुल्ने सक्कल कागजात देखाई बुझिलिनुहुन अनुरोध छ। 

सवारी चालक अनुमतिपत्रको लिष्ट यसै सूचनासाथ रहेको हुँदा आफ्नो क्रम संख्या एकिन गरी आउनुहुन अनुरोध छ। 2023 January 1 देखि कुनै पनि सवारी चालक अनुमति पत्र यातायात व्यवस्था विभाग काठमाडौँबाट छपाई भई वितरणको लागि कार्यालयमा प्राप्त हुन नआएको हुँदा छपाई भई आएपश्चात पुनः सूचना प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।

फाईलको नाम डोउनलोड
license_list.pdf

पछिल्लो अपडेट गरिएको : 2082-05-20 13:52:50

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Powered By: ProActive Developers