7 दिन अगाडी
2082-09-01
वर्ग B(Car, Jeep, Van) को लागि मिति २०८२ भाद्र २२ र २३ गते दर्ता भई राजश्व तिरेका तर Zen-Z आन्दोलनका कारण लिखित परीक्षा हुन नसकेका सबै आवेदकहरू (वर्ग B) को लिखित परीक्षा मिति २०८२ पौष ४ गते शुक्रबार हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers