3 दिन अगाडी
2082-08-17
मिति २०८२ भाद्र २३ र २४ गते भएको Zen-Z आन्दोलनका कारण स्थगित भएका सवारी चालक अनुमति पत्र सँग सम्बन्धित लिखित, ट्रायल र रिट्रायल परीक्षाहरू मिति २०८२ मंसिर १७ गतेबाट क्रमशः सञ्चालन हुने गरी tmolkaski.gandaki.gov.np मार्फत परीक्षार्थीहरूको नामावलीसहितको सूचना प्रकाशित गरिएको हुँदा सोहीबमोजिम परीक्षामा सहभागी हुनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers