Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

२०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ गते सम्मका Backlog लाईसेन्सहरु बुझ्न आउने बारेको सूचना।

2 दिन अगाडी

2083-02-10


License_Search_Engine_QR_page_0001(1).jpg तस्बिर :

२०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ गते सम्म राजश्‍व बुझाएका सेवाग्राहीहरु मध्ये १ लाख ५० हजार जनाको लाईसेन्स यस कार्यालयमा प्राप्‍त भएको छ। ४० हजार लाईसेन्स अझै आउन बाँकी नै रहेका छन्। तसर्थ, आफ्नो लाईसेन्स आएको नआएको थाहा पाउन तलको QR Scan गरी वेभसाईटमा गई लाईसेन्स नम्बर राखेर Search गर्नुहुन अनुरोध गरिन्छ। लाईसेन्स आएको भए कार्यालय समयभित्र लिन आउन सक्नुहुनेछ। बाँकी रहेका लाईसेन्सहरु यस कार्यालयमा प्राप्‍त भएपश्‍चात यसै लिंक वा QR मा अद्यावधिक गरिनेछ। चेक गरेर मात्र आउनुहुन अनुरोध गरिन्छ।

पछिल्लो अपडेट गरिएको : 2083-02-11 15:55:36

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

Powered By: ProActive Developers