Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

२०२३ जनवरी ०१ देखि २०२६ अप्रिल १४ सम्म जारी भएका नयाँ लाईसेन्स तथा नवीकरण भएका १५०४९६ लाईसेन्सको सूची।

2 दिन अगाडी

2083-02-10


२०२३ जनवरी ०१ देखि २०२६ अप्रिल १४ गतेसम्म जारी भएका तथा नवीकरण भएका लाईसेन्स मध्ये यस कार्यालयमा प्राप्‍त १५०४९६ लाईसेन्सको सूची अंग्रेजी अल्फावेटिकल अर्डरमा सर्टिङ्ग गरि राखिएको छ। तपाईँको लाईसेन्स आएको नआएको थाहा पाउनुहोस र आएको भएमा हाम्रो कार्यालयमा कार्यालय समयभित्र लिन आउन सक्नुहुनेछ। लाईसेन्स लिन आउँदा सक्कल रसिद लिएर आउनुहोला।

पुनश्चः अझै ४०००० लाईसेन्स आउन बाँकी रहेको समेत जानकारी गराईन्छ।

फाईलको नाम डाउनलोड
License_List_old_150496(1).pdf

पछिल्लो अपडेट गरिएको : 2083-02-11 15:55:36

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

Powered By: ProActive Developers