14 दिन अगाडी
2082-01-19
मिति २०८२।१।१५ गतेदेखि मिति २०८२।१।१९ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरुको प्रयोगात्मक (ट्रायल) परीक्षा हुने मिति र समय यसै वेभसाइटमार्फत पछि छुट्टै सूचनामा प्रकाशित गरिनेछ।
२. नामावली डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।
फाईलको नाम | डोउनलोड |
---|---|
akb_WrittenTestReport(1).pdf |
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers