5 दिन अगाडी
2082-09-29
यस कार्यालयबाट हरेक महिनाको पहिलो शुक्रबार लिंइदै आएको वर्ग E(Tractor) को ट्रायल (प्रयोगात्मक) परीक्षा माघ २ गते शुक्रबार हुनुपर्नेमा पुस र माघ महिनामा राजश्व तिर्ने सबै आवेदकहरूको ट्रायल/रिट्रायल परीक्षा फागुन १ गते शुक्रबार हुने गरी तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers