नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी
1 सवारी चालक अनुमतिपत्रको लागि नयाँ दर्ता व्यक्ति आफैले अनलाईनमार्फत फारम भर्ने र प्राप्‍त भिजिट डेटमा कार्यालय भिजिट गर्ने। सक्कल नागरिकता रु. ५००/- सोमाबार देखि विहिबारसम्म काउन्टर नम्बार ३ मा खटिने कर्मचारी बढीमा १ घण्टा श्री सिर्जना सुवेदी
2 सवारी चालक अनुमति पत्रको लागि वर्ग थप व्यक्ति आफैले अनलाईनमार्फत फारम भर्ने र प्राप्‍त भिजिट डेटमा कार्यालय भिजिट गर्ने। अनलाइन मार्फत भरिएको फाराम सक्कल सवारी चालक अनुमति पत्र रु. ५००/- सोमाबार देखि विहिबारसम्म बायोमेट्रिक शाखा काउन्टर नं. २ का कर्मचारी बढीमा १ घण्टा श्री सिर्जना सुवेदी
3 सवारी चालक अनुमतिपत्रको प्रतिलिपि हराएको लाइसेन्स (यस कार्यालयबाट जारी भएको) को हकमा ट्राफिक कार्यालयको सिफारिस हराएको लाइसेन्स (यस कार्यालयबाट जारी भएको) को हकमा ट्राफिक कार्यालयको सिफारिस रु. ५००/- सोमाबार देखि शुक्रबारसम्म नवीकरण शाखा काउन्टर नं. ४ का कर्मचारी बढीमा १ घण्टा श्री सिर्जना सुवेदी
4 सवारी चालक अनुमति पत्रको नविकरण नागरिकताको सक्कल र प्रतिलिपि वा सवारी चालक अनुमति पत्र सक्कल र प्रतिलिपि लिई आउने। नागरिकताको सक्कल र प्रतिलिपि सवारी चालक अनुमति पत्र सक्कल र प्रतिलिपि वर्ग A/K को रु.१,५००/-, वर्ग B को रु.२,०००/-, वर्ग E/F को रु.२,५००/-, हेभी र मेशीनरी सबैको रु.३,०००/- (जरिवाना लाग्ने भएमा नियमानुसार) सोमाबार देखि शुक्रबारसम्म नवीकरण शाखा काउन्टर नं. ४ का कर्मचारी बढीमा १ घण्टा श्री सिर्जना सुवेदी
5 सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा लिखित परीक्षमा पास भए पश्‍चात कार्यालयले प्रकाशन गरेको सूचना बमोजिम आउने। राजश्व दाखिला गरेको भौचर र सक्कल नागरिकता None कार्यालयले प्रकाशन गरेको सूचना बमोजिको दिनमा प्रयोगात्मक परीक्षा शाखाका कर्मचारी कार्यालयले प्रकाशन गरेक सूचना बमोजिम तोकिएको दिन श्री सिर्जना सुवेदी
6 सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा बायोमेट्रिक भेरिफिकेसन पश्‍चात राजश्‍व तिर्ने र कार्यालयले तोकेको दिनमा परीक्षा हुने। राजश्व दाखिला गरेको भौचर सक्कल नागरिकता None कार्यालयले प्रकाशन गरेको सूचना बमोजिको दिनमा परीक्षामा खटिनुभएका कर्मचारी कार्यालयले प्रकाशन गरेक सूचना बमोजिम तोकिएको दिन श्री सिर्जना सुवेदी
7 प्रमाणीकरण कार्यालय खुलेको दिन कार्यालय समयमा उपस्थित हुने। लाइसेन्सको प्रतिलिपि नागरिकताको प्रतिलिपि पासपोर्टको प्रतिलिपि रु.१,५००/- सोही दिन भित्र प्रशासन शाखा काउन्टर नम्बर १० का कर्मचारी बढीमा १ घण्टा श्री सिर्जना सुवेदी
8 राजश्व दाखिला सेवा प्राप्त भएपछी आवश्यक कागजात लिई आउने राजश्व तिरेको शुरुको भौचर वा फाराम वा लाईसेन्स सेवा अनुसारको सोही दिन भित्र राजश्‍व शाखाका कर्मचारी काउन्टर नं १, २, ६ र ७ (विहान ०९:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्म) बढीमा १ घण्टा श्री सिर्जना सुवेदी
9 सवारी चालक अनुमतिपत्र वितरण राजश्व तिरेको सक्कल रसिद लिई आउने। राजश्व तिरेको सक्ल रसिद None राजश्व तिरेको १० दिन पछि लाईसेन्स वितरण काउन्टर नं. ८ बढीमा १ घण्टा श्री सिर्जना सुवेदी
10 ट्रायल पासको राजश्व ट्रायल पास भएको एक हप्तापछी ट्रायल पास भएको रसिद लिएर आउने। ट्रायल पास भएको रसिद बर्ग A/K (मोटरसाइकल/स्कुटर)को लागि रु.१,५००/-, बर्ग B (कार/जिप/डेलिभरी भ्यान)को लागि रु.२,०००/-, बर्ग E (ट्र्याक्टर)को लागि रु.२,५००/- र वर्ग थपको लागि रु.५००/- सोही दिन भित्र राजश्‍व शाखा काउन्टर नं. ७ बढीमा १ घण्टा श्री सिर्जना सुवेदी
11 रिट्रायलको राजश्व ट्रायल फेल भए पछिको शुक्रबार आवेदक नम्बर खुल्ने कागज लिएर काउन्टर नम्बर ३ मा आउने आवेदक नम्बर खुल्ने कागज रु. ५००/- सोही दिन भित्र राजश्व शाखा काउन्टर नम्बर १ र २ बढीमा १ घण्टा श्री सिर्जना सुवेदी