मिति २०८३-०२-३१ गते आईतबारका दिन आंशिक सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
उपरोक्त सम्बन्धमा मिति २०८३/०२/३१ गते आइतबारका दिन सार्वजनिक बिदा भए तापनि सेवाग्राहीहरूको सहजता र हितलाई मध्यनजर गर्दै यस कार्यालयबाट प्रवाह गरिने तपशिल बमोजिमका सेवाहरू सुचारु रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल:
|
सि.नं. |
सेवाको विवरण |
विशेष समूह (वर्ग) |
समय |
|---|---|---|---|
|
१ |
प्रयोगात्मक परीक्षा (Trial) |
वर्ग 'K' (Scooter, Moped) |
बिहान १०:०० बजेदेखि १:३० बजेसम्म |
|
२ |
सवारीचालक अनुमतिपत्र (License) वितरण |
|
बिहान १०:०० बजेदेखि २:०० बजेसम्म |