वर्ग J1(Excavator) र वर्ग J2 (Backhoe Loader) को प्रयोगात्मक परीक्षा हुने मिति र स्थान सम्बन्धी सूचना।

परीक्षा हुने मितिः २०८३-०४-१२ र १३ गते

परीक्षा हुने स्थानः एसआरएस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. पोखरा - १९ लामाचौद्यर कराँय चौतारा। (लामाचौर चोकबाट अकला मन्दिर जाने बाटो, अकला मन्दिरबाट ४०० मिटर तल)

अलमल पर्नुभएमा सम्पर्क गर्ने नम्बरः ९८५६०७४२३७ (9856074237)