मिति २०८३।०३।०१ गते भएको वर्ग B-Car, Jeep, Van J1, J2, I1 को लिखित परीक्षाको नतिजा ।

मिति २०८३।०३।०१ गते भएको वर्ग  B-Car, Jeep, Van J1, J2, I1 को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च:
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको लागि प्रत्येक दिन र वर्गको लागि छुट्टाछुट्टै नामावली ट्रायल परिक्षा सूचनामा प्रकाशित गरिएको छ। उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी भएमा कार्यालयमा सम्पर्क राख्नुहोला।
३. परीक्षार्थीहरुले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
४. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. नामावली डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।