मिति २०८३/०३/०३ गते देखी २०८३/०३/०५ गते सम्म भएको बर्ग K-Scooter, A-Motorcycle को लिखित परिक्षाको नतिजा यसै साथ प्रकाशित गरिएको छ ।

मिति २०८३/०३/०३ गते देखी २०८३/०३/०५ गते सम्म भएको बर्ग K-Scooter, A-Motorcycle  को लिखित परिक्षाको नतिजा यसै साथ प्रकाशित गरिएको छ ।

पुनश्च:

  • लिखित परीक्षामा पास भएका परिक्षार्थीहीको ट्रायल (प्रयोगात्मक) परिक्षाको लागि प्रत्येक दिन र वर्गको लागि छुट्टछुट्टै नामावली ट्रायल परिक्षा सूचनामा प्रकाशित गरिएको छ । उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी भएमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला ।
  • परीक्षार्थीले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतिय नागरिकको हकमा दुतावासवाट जारी गरिएको म्याद कायम रहो दर्ता प्रमाणपत्र, स्थानीय निकायवाट जारी भएको बसोबास प्रमाणित र पेशा ब्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला ।
  • ट्रायल परिक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाइ तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने वेहोरा समेत अनुरोध छ ।
  • नामावली डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला ।