मिति २०८३/०३/१६ गतेदेखी २०८३/०३/१९ भएको बर्ग A/K (Motorcycle, Scooter) को लिखित परिक्षाको नतिजा यसै साथ प्रकाशित गरिएको छ ।
मिति २०८३/०३/१६ गतेदेखी २०८३/०३/१९ भएको बर्ग A/K (Motorcycle, Scooter) को लिखित परिक्षाको नतिजा यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च:
- लिखित परीक्षामा पास भएका परिक्षार्थीहीको ट्रायल (प्रयोगात्मक) परिक्षाको लागि प्रत्येक दिन र वर्गको लागि छुट्टछुट्टै नामावली ट्रायल परिक्षा सूचनामा प्रकाशित गरिएको छ । उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी भएमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला ।
- परीक्षार्थीले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतिय नागरिकको हकमा दुतावासवाट जारी गरिएको म्याद कायम रहो दर्ता प्रमाणपत्र, स्थानीय निकायवाट जारी भएको बसोबास प्रमाणित र पेशा ब्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला ।
- ट्रायल परिक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाइ तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने वेहोरा समेत अनुरोध छ ।
- नामावली डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला ।