मिति २०८३।०२।२६ गतेदेखि मिति २०८३।०२।२९ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा ।

मिति २०८३।०२।२६ गतेदेखि मिति २०८३।०२।२९ गतेसम्म भएको वर्ग K-Scooter, A-Motorcycle B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च:
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको लागि प्रत्येक दिन र वर्गको लागि छुट्टाछुट्टै नामावली ट्रायल परिक्षा सूचनामा प्रकाशित गरिएको छ। उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी भएमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
३. परीक्षार्थीहरुले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ । भारतीय नागरिकको हकमा दुतावासबाट जारी गरिएको म्याद कायम रहेको दर्ता प्रमाणपत्र, स्थानीय निकायबाट जारी गरिएको बसोबास प्रमाणित र पेशाव्यवसाय गरिरहेको प्रमाणपत्र लिएर आउनुहोला।
४. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. नामावली डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।