मिति २०८३/०७/३० गतेका लागि पुर्वनिर्धारित परीक्षा कार्यक्रमहरु सोही दिनमा नै सञ्‍चालन हुने सम्बन्धी सूचना।

मिति २०८३/०७/३० गतेका दिन छठ पर्वको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक विदा दिएको भएतापनि यस कार्यालयबाट पूर्वनिर्धारित मिति २०८३/०७/३० गतेका दिन सञ्चालन हुने वर्ग -B (Car, Jeep, Delivery Van) को लिखित परीक्षा सोही दिन सञ्चालन हुने बेहोरासम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।